become member
अन्नपूर्ण दैनिकको वितरण सम्बन्धी सम्पूर्ण कार्यहरु का.म.न.पा. वडा नं ३५ तीनकुनेस्थित कर्पोरेट टावरबाट संचालन भइरहेको छ। अन्नपूर्ण दैनिकको ग्राहक बन्न र अन्य जानकारीका लागि निम्नलिखित फोन नं तथा व्यक्तिहरुसँग सम्पर्क गर्न हुन अनुरोध गर्दछौँ। साथै अन्नपूर्ण दैनिकको पक्षमा गर्नुपर्ने सबै भुक्तानीहरु नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रा. लि. को नाममा A/C Payee चेकबाट मात्र गरिदिन हुन र नगद भुक्तानी गर्नु पर्ने खण्डमा आधिकारिक परिचयपत्र बाहकसँग संस्थाको नगदी रसिद लिएर मात्र भुक्तानी गरिदिन हुन सबैमा विनम्र अनुरोध गदछौं ।
बिक्री तथा वितरण विभाग
- विदुर अर्याल: ९८५१०५५७०३
- अनन्त गुरागाइँ ९८५११९११५१
- दिलिप थापा ९८४९१७२७८९
- ब्रजेश सुवेदी ९८५१००४५४७